ताजा समाचार

कपिलवस्तु शुद्धोधन गा पालिका १५ जना सदस्य कमिटी गठन

  • असोज १२, २०७८
  • ८२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / गेडुवाजोत जनमत पार्टी कपिलवस्तु को शुद्धोधन गाउपालिका बार्ड नं ६ मे महिला जनमत संघ जिल्लाकार्यकारिणी समिति का उपाअध्यक्ष सिताराम पटेल ज्यु को प्रमुख अतिथी तथा जिल्ला सहसचिव जितेन्द्र चौधरी ज्यु को बिषेश उपस्थिति एंव शुद्धोधन गाउपालिका संयोजक साकिर अली डफाली सहसयोजक कृष्णगोपाल यादव वार्ड नं ४ अध्यक्ष तौलेश्वर कुर्मी को अध्यक्षता मा १५ जना सद्स्यी कमिटी गठन गरियो छ l

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤