ताजा समाचार

ज.स.पा. विजयनगर गा पा वार्ड भेला तथा नयाँ वार्ड ईकाई गठन

  • असोज ११, २०७८
  • १९९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / विजयनगर कपिलवस्तु विजयनगर गाउँपालिका ज.स.पा.पार्टी नेपाल को सु.जु.अभियान अन्तर्गत बिजयनगर गा.पा.४ मा वार्ड भेला साथै जिवन लाल तिवारी को अध्यक्षता मा ५१सदस्यीय वार्ड कार्यक्रम कै अध्यक्षता किताब्बुल्ला मुसलमान ईकाई(समिती)गठन...ज.स.स.पा.नेपाल को सु.जु.अभियान अन्तर्गत बिजयनगगर ४मा वार्ड भेला सम्पन्न भएको छ तथा जिवन लाल तिवारी को अध्यक्षता मा नयाँ वार्ड ईकाई(समिती)गठन गरेको छ जसपा कपिलवस्तु जिल्ला उपाध्यक्ष राम निवास पुरीले पछिल्लो समय जनताले जसपालाई विश्वास गरेको र त्यो विश्वास कायम राख्न कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो । साथै राम्रो कार्यमा सहभागी भई सहयोग गर्ने र नराम्रो कार्यमा खबरदारी गर्नु पर्ने बताउनु भएको छ ।  राजनिति गलत नभई राजतिति गर्ने केहि ब्यक्तिहरु गलत भएको बताउनु भयो । कार्यक्रममा बोल्दै जसपा लुम्बिनी प्रदेश सदस्य अकरम पठानले पार्टीको सुदृढीकरण , पार्टीलाई बलियो बनाउन अगामी दिनको भावी रणनीति र तल्लो निकाय देखि नै संगठन विस्तार गरि मजबुत गर्न आबश्यक रहेको बताउनु भएको छ ।

Open Photo

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤