Siraha Times
ताजा समाचार

जग्गा बिवादको निउ खोज्दै चरित्र हत्या गर्न लागेका छन् : नेता यादव

  • असोज ९, २०७८
  • ७२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान  ९ असोज - सिरहाको भगवानपुर गाउ गाउँपालीकामा जग्गा बिवाद उग्ररूप लिएपछी खुटपिट भएको स्थानीय जय प्रकाश यादवले पत्रकार समेलनमा सार्बजनिक गरेका थिए। आफु नै दाजु भाईमा जग्गा भागबनडाको विषयलाई लिएर पटक -पटक बिवाद हुँदै आएका छन्। पत्रकार समेलन गराउने शिबशंकर यादवको छोरा जय प्रकाश् यादवका अनुसार मेरो आफनै काकाहरुले राम्रो जग्गाहरु हरेफेको जय प्रकाश् यादवको आरोप रहेको छ्। जहिले भागबण्डाको कुरा उठाउदाँ आफु लगायत मेरो घरको परिवाजन माथी कुटपिट गर्ने गरेको उनको आरोप रहेको छ। आरोपित सुर्य प्रसाद यादवको अनुसार आफु लगायत मेरो दाजु लगायतलाई राजनीति चित्र हत्या गर्न जग्गा भागबण्डाको विषयलाई मुख्य हतियार बनाएर आफु लगायत हाम्रो सबै दाजु भाईको राजनीति धरापमा पार्ने वहाँको भनाई छ। हामीसबै दाजु भाईले भागबन्डा गर्न पुर्ण तयार रहेको बताए, जय प्रकाश् यादवलाई जग्गा बाट- फाट गर्न पटक -पटक तागेदा गरे पनी उनले गाउमा पंनचैती बस्न नमानेको नेता सुर्य प्रसाद यादवको आरोप रहेको छ। जय प्रकाश् यादवका बुबाको नाउँमा रहेको थुप्रै समगोल जग्गा आफ्नो करकुटुमको नाउँमा नामसारी गरेको र मुल जग्गा बिक्री वितरण गरी बैमानी नियतले उनले जग्गा बिक्री गरि सकेको स्थानीयको भनाई रहेको छन। नेता यादवका अनुसार आफु माथी लगाएको आरोप तथ्यहीन र भर्म पुर्ण रहेको यादवको दाबी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१