ताजा समाचार

पोखरीमा डुबेर एक जना पुरुषको मृत्यु

  • असोज ४, २०७८
  • १३०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

घनश्याम यादव कपिलवस्तु ,असोज ४ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वार्ड न १२ काे हरिगवा निवासि एक जना पुरुष पाेखरी मा डुबेर मृत्यु भएको हाे । हरिगवा गाउँ निवासी अन्दाजी ५५ वर्षिय राम सेवक यादव गाउँको नजिक उत्तर तर्फ रहेको पाेखरीमा साझा करिब ५ बजे मृत्यु अवस्था शव फेला परेका स्थानीय बताए । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय कृष्णानगर र स्थानियकाे सहयाेग मा शवलाई पोस्टमार्टम को लागि शिवराज अस्पताल बहादुरगंज पढाइएको प्रहरीले जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤