Siraha Times
ताजा समाचार

प्रभावशाली समुहद्वारा पीडितलाई राहत स्थानिय खुशी

  • भदौ २०, २०७८
  • ५०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिराहा । भदौ १९ गते ।विगत केही समय अगाडि लगातारको अविरल वर्षाका कारण अाम जनजीवन प्रभावित भएको थियो जहाँ पानीको अनियन्त्रित बहावले दैनिक जीवनमा प्रतक्ष्य प्रभाव पर्दा स्थानिय जीवन कष्टमय बनेको वस्थामा
पंक्षिम्म नवलपरासी जिल्लाको विभिन्न भागमा डुवान हुँदा मानविय जीवन कष्टमय भएको अबस्थामा एकातिर कोरोना संक्रमण बढिरहेको अर्कोतिर प्राकृतिक विपत्तिका बेला सरकार र स्थानिय निकाय मौन बसिदिदा विपन्न वर्गका मानिसहरू र बाढी पीडित अाम मानिसहरू संकटपूर्ण अवस्थामा जिउन विवस भएको अवस्थामा प्रभावशाली समुह पीडितको सहयोगार्थ राहत वितरण कार्यलाई अगाडि बढाएको हो ।

जिल्लाको प्रताप्पुर गाउँपालिकाको वडा नं 2 को कालिटोला र वडा नं 4 बर्दघाटेमा आज युवाहरुको विशेष सक्रियता र अगुवाइमा 42 हजार बराबरको राहत सामग्री वितरण गरिएको संयोजक दिनेश यादवले बताउनुभयो ।
निर्धारित समयमा वितरण थालिएको कार्यक्रममा चामल ,आलु ,दाल, तेल , नुन , सोईबिन ,बेसार , मसाला ,प्याज लगायतका राहत वितरण गरिएको लुम्बिनी प्रदेश न्यूजका सञ्चालक राजु यादवले जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१