ताजा समाचार

कपिलवस्तु विजयनगर गाउँपालिका सरसफाई कार्यक्रम

  • भदौ १९, २०७८
  • १०६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेन्द्र कुमार कुर्मी / गाडुवाजोत विजयनगर गाउँपालिका सरसफाई कार्यक्रम नेशनल एम.एच ब्रदर ग्रोप आफ नेपाल बिजयनगर गाउँ पालिका ७ दत्तपुर कपिलवस्तु सरसफाई ठाकुरापुर चौकी इंचार्ज श्री हेम बहादुर जि.सी लाई सरसफाई कार्यक्रम सम्पन गर्नुभाको छ दत्तपुर गाउँमा सरसफाई गरीएको छ । कोरोना भाइरस (कोभिड १९) बाट बच्नका लागी गाउँमा सरसफाई अभियान संचालन गरीएको भएको छ ॥

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤