ताजा समाचार

सिरहाको लहानमा माओवादी केन्द्रका वडा समेलन सम्पन्न

  • भदौ १९, २०७८
  • ५६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १९ भदौ -सिरहाको लहानमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका वडा स्थानीय समेलन सिरहाको लहानमा ७ मा वडा समेलन सम्पन्न भएको छ। वडा स्थानीय बैठकबाट नयाँ कार्यसमिति समेत चयन गरेका छन्। नव गठीत अध्यक्षमा सुरेन्द्र लामा सचिवमा बुधन यादव लगायत १५ सदस्य सहित नयाँ कमिटी गठन गरेका नेपाल कम्युनिस्ट पार्टीका प्रभाव साली नेता बिजय गुप्ताले जानकारी दिनु भयो। उक्त बैठकमा पार्टीका राजनीति ब्यक्तीहरुको उल्लेखनीय सहभागीता रहेको थियो।देशमा चुनाव आउन लागदा विभिन्न पार्टीका राजनीति ब्यक्तीहरुले नगरपालिका र गाउँपालीकामा संगठन बनाउन बेस्त देखिएका छन्। नेता बिजय गुप्ताले नेपाल कम्युनिस्ट पार्टी नेपालमा पहिलो पार्टीका रूपमा स्थापित हुने नेता गुप्ताले पत्रकार संग कुरा गरेका थिए।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤