Siraha Times
ताजा समाचार

सिरहा सेवा समिति कतारद्वारा बिदाई तथा भेटघाट समारोह सप्पन्न

  • भदौ ११, २०७८
  • १२७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम दोहा - सिरहा सेवा समिति कतारका संस्थापक सदस्य एव पुर्व अध्यक्ष उतिम कुमार साहज्यू लाई संस्थाको तर्फबाट स सम्मान सहित कदर पत्र प्रदान गरि एक विदाई समारोह सम्पन्न गरि विदा गरेको छ।received_570371314120289

 

अगस्ट २६ तारीख बिहीवार साझ दोहाको सालिमार रेस्टुरेन्टमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष श्री प्रेम कुमार मन्डलज्यूको अध्यक्षता तथा  नेपाली समाज कतारका इनचार्ज श्री मनिष  यादवज्यू प्रमुख अतिथि रहनु भएको थियो ।FB_IMG_1630068944458

 

उक्त कार्यक्रममा विशिष्ट अतिथिहरु प्रवासी नेपाली  मन्च कतारका अध्यक्ष श्री चानक पोख्रेलज्यू,नेपाली समाज कतारका काबा अध्यक्ष श्री तेज मोक्ताङ तामाङ ज्यू, सिरहा सेवा समिति कतारका सल्लाहकार संयोजक श्री उतिम कुमार साह ज्यू ,तथा  अतिथिहरु  प्रदेश  न २ समन्यव समिति सन्योजक श्री नियाज सेख ज्यु,  एन आर एन ए कतारका सदस्य श्री मोहम्मद मेराजुद्दिन ज्यू, धनुषा सेवा समाजका सभापति श्री अलि हुसेन ज्यु, यादव सेवा समाज कतारबाट श्री इन्द्रजित यादव, कुशवहा कल्याण समाजबाट  श्री कमलेश महतो ज्यु,  नेपाली धानुक सेवा समाजबाट श्री उदय कुमार मन्डल ज्यु,  नेपाल मगर संघबाट श्री बिजय मगर ज्यु,  कार्ड्स ओर्गनाइजेसन बाट श्री राजाराम शाहि ज्यु, नेपाली मुश्लिम समाजबाट प्रतिनिधि श्री गफुर अहमद ज्यु,रहनु भएको थियो भने साथमा संस्थाका शुभचिन्तक अन्यपदाधिकारी लगाएत संस्थापक सदस्यको समेत उपस्थिति रहेको थियो।received_359345079196312

 

प्रमुख अतिथि सहित सम्पूर्ण अतिथिज्यूहरुले उतिम कुमार शाह ज्यूलाई उत्तरोत्तर प्रगतिको कामना बधाई सहित शुभकामना दिएर कार्यक्रम समाप्न गरेको सिरहा सेवा समितिका कोषाध्यक्ष  श्री जयप्रकाश यादव ज्यूले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस

बेबी एन्जल माध्यमिक ...

लहान, असार ३। सिरहाको लहान नगरपालिका–४ स्थित बेबी एन्जल माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३/ ...

ट्राफिक सप्ताह २०८३ ...

ओम प्रकाश यादव लहान, असार ३ । सिरहाको लहानमा जिल्ला ट्राफिक कार्यालय सिरहाको आयोजनामा तथा लहान ...

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१