ताजा समाचार

युवा तथा मधेशका क्रान्तिकारी नेता द्वारा रक्षा बंधनको शुभकामना , स्वास्थ्य मापदण्डको पालन गर्ना आग्रह

  • भदौ ५, २०७८
  • १०५८ पटक पढिएको
  • रामएकवाल राम
alt

कपिलवस्तु : युवा तथा मधेशका क्रन्तिकारी नेताले रक्षा बन्धन , बडा दशै र जन्म अष्टमी काे सम्पूर्ण नेपालीहरु मा सुख र समृद्धि काे लागि शुभकामना व्यक्त गर्नु भएको छ ।
 
हिन्दुहरुको महानपर्व रक्षाबन्धन,बड़ा दशै तथा जन्म अष्टमी को अवसरमा युवा नेता तथा मधेसका क्रान्तिकारी नेता तसर्थ जनता समाजवादी पार्टी (लाेकतान्त्रिक) महाराजगन्ज क्षेत्र का युवा नेता इन्द्रराम यादवले पार्टीका शुभ चिन्ताक स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण हिन्दु दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ (कोरोना भाइरस) लाई ध्यानमा राख्दै नेपाल सरकारले जारी जारी गरेको स्वास्थ्य मापदंडको पूर्ण पालन का साथ आआफ्नो चडापर्वहरु मनाउदा धार्मिक सांस्कृतिक समाजिक सहिष्णुता तथा सद्भाव कायम गरि पर्वहरु मनाउनाको लागि आग्रह गरेका छन ।
 
महाराजगन्ज नगरपालिका वडा नं ४ वडा अध्यक्ष इन्द्रराम यादव भावी उमेदवार काे रुपमा पनि चर्चा चलिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤