ताजा समाचार

कतारमा श्री सल्हेश एकता मंच नेपालद्वारा स्व.ज्योति पासवानको सम्झानमा श्रद्धाञ्जली सभा सम्पन्न

  • साउन ३०, २०७८
  • १४०८ पटक पढिएको
  • रामएकवाल राम
alt

दोहा - श्री सल्हेश एकता मन्च नेपालले कतारमा  स्व. ज्योति पासवान प्रति श्रद्धाञ्जली व्यक गरेका छन।

जातकै कारण प्रेममा असफल भएपछि सप्तरी सुरुङ्गा नगरपालिका -७ पोखरियाकी २० वर्षीय ज्योति पासवान गत साउन २३ गते घर नजिकैको एक रुखमा झुन्डिएर आत्मा हत्या गरेकी थिईन।स्थानीय २० वर्षीय ज्योति पासवान गाउँकै युवक कृष्ण मिश्राले घरबाट भगाएर प्रेम विवाह गरेका थिए।पासवान दलित भएकाले केटाको परिवार विवाह गर्न अस्वीकार गरेको र केटा समेत होटेलमै छोडेर गएपछि आत्म हत्या गरेकी थिईन।

दोहा कतारको ग्राण्ड मल्लमा आयोजित उक्त कार्यक्रममा संस्थाका अध्यक्ष श्री दुर्गानन्द पासवानको सभापतित्वमा भएको शोक एव श्रद्धाञ्जली सभामा संस्थाका कोषाध्यक्ष घनश्याम पासवान उपाध्यक्ष सल्लाहकार बुद्धिजीवी पत्रकार साथीहरूहरुको उपस्थितिमा युवाको अवाज पीडितको साथ मुल नारा सहित श्रद्धाञ्जली व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤