ताजा समाचार

बौद्धिक अनुष्ठानका साथ हनुमानको मूर्ति स्थापना

  • साउन २०, २०७८
  • ८१९ पटक पढिएको
  • रामएकवाल राम
alt

बबिता मण्डल नवलपरासी-  नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं ५ मा मन्दिर निर्माण गरी मूर्ति स्थापना गरिएको हो ।

रामायणका एक असल पात्रको रूपमा परिचित अञ्जनिपुत्र माहाबली हनुमान आजपनि हिन्दू समाजमा पूजनीय रहेको छ । हनुमानको मन्दिरमा नियमित पूजापाठ गर्नाले दुःख संकटबाट मुक्ति पाउने जनविशवासका साथ हनुमानको पुजा आराधना गर्ने गरिन्छ ।

मूर्ति स्थापना गर्नु अगाडि बाजागाजा ,झाँकी प्रदर्शन गर्दै मूर्तिलाई पाल्हीनन्दन गाउँपालिकाको ५ लगायत सिस्वा , पाल्ही भगवती मन्दिर , विष्णुपुराको ठाकुर मन्दिर , हर्दी , गेरमी आदि स्थानको परिक्रमा गराई मन्दिर परिसरमा पूजापाठ गरी मूर्ति स्थापना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤