ताजा समाचार

विधवा महिलाको दाम लगाउंदै विदेह नगरपालिका वडा नं. ७ को समाज

  • साउन १९, २०७८
  • ८७५ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम : एक पिडीत महिला- चार वर्ष पहिले धनुषा जिल्ला विदेह नगरपालिका वडा नं. ७ निवासी संग विहे भएको थियो । श्रिमान र श्रिमति बिच असाध्यै मायाप्रेम, श्रिमानको सरकारी बैंकमा नौकरी, श्रिमति पनि संगै बस्थिन् ।

केहि महिना अगाडि कोरोनाको कारण श्रिमानको मृत्यु भयो । उक्त महिलाको बसीबसाई संसार लुट्यो । हद त् तब भयो जब ससुराली पक्षले नागरिकता र विवाह दर्ता प्रमाणपत्र बनाउन बाट इन्कार गरे । विवाह दर्ता बनाउन वार्ड अध्यक्ष श्याम यादव निर पटक पटक गुहार लगाउन गए, धेरै प्रयास पछि बल्ल गांव समाज आज बसे तर विवाह सिफारिस गर्न कोई तयार भएन, उल्टै पिडीत विधवा माथि विभिन्न आरोप लगाए, विधवालाई केही पैसा दिउं वा अर्को विहे गरे भन्ने आधी खर्च वेहोर्ने तर विवाह दर्ता नबनाउने समाजले फरमान सुनाए।

त्यहि समाजको कुनै महिला संग यस्तै घटना दोहोरिन गएमा कतिजनाले आफ्नो छोरीको हक मारेर यस्तो फैसलालाई हुन आएमा स्विकार गर्नेछ? जिल्ला प्रशासन कार्यालय , धनुषा -Dao   Dhanusha ले नै न्याय गरोस् ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤