ताजा समाचार

प्यारमा धक्लाधक्ली हुदाँ केटी बेहोस;केटा फरार

  • साउन १९, २०७८
  • ४८० पटक पढिएको
  • रामएकवाल राम
alt

लहान - सिरहाको औरही गाउँपालिका वडा नम्बर १ दरहिया गाउँको नजिक बोर्डर लदनियाँ बरियारपट्टी छेउमा प्यारको चक्करमा एक युवती बेहोस बनेकी हुन।

अहिले ती युवतीकी फोटो सामाजिक सञ्जालमा छ्याछ्यापती देखिन्छ । बास्तबिकता हेर्दा केटा मनोज यादवले युवतीलाई मजाक गर्दागर्दै पानी धक्लेका थिए,त्यसपछि युवती बेहोस भएकी थईन। केटा केटी बिच मन मुटाब हुदा केटाले केटीलाई पानी धक्लेका थिए।

बेहोस युवतीलाई बरियारपट्टी प्रहरी चौकीले उपचार गराएर सुरक्षित साथ घर फर्काएका हुन। घटना भए लग्त्तै केटा मनोज यादव फरार भएका हुन् , फरार अभियुक्त यादवलाई खोजी जारी रहेको इलाका प्रहरी कार्यालय बरियारपट्टी जानकारी गराए।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤