आफ्नै सम्पति जोगाउन खोज्दा जेल परे साह भिडियो सहित

न्यायका लागी भौतारिदै साह परिवार

  • साउन १८, २०७८
  • १४६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

साउन १८ सिरहा जिल्ला औरही गाउ पालिका १ को दरहिया गाउको शिव शंकर (चन्दन साह ) भनिने आफ्नै सम्पति जोगाउन खोज्दा जेल परेका हुन आफ्नो दुःख पोख्दै साहले भने मेरो समाचार कुनै पनी मीडियाले छापिदिएन नत शोशल मीडिया मै राखन पाए । हामी सात दाजु भाई हो मेरो खेत टासीएर प्रगाश यादव को खेत पर्छ उहाको दुई भाई छोरा छन, अरुण प्रसाद यादव र दिनेश प्रसाद यादव, हामी सानै छदा त्यति बेला देखि नै उनीहरू हाम्रो सम्पति मीचने, हाम्रो रुख, बोटबिरुवा आपनों भनेर काटदिने र मेरो केही भन्दा बुवाकै दाई लगाएर अमानबीय बेहबर गर्ने मौका पाए कूटपिट गर्ने, गाली गलौज गर्ने जस्ता अनेकौ क्रियाकलाप गर्ने गर्थियो र यसको प्रमाण हामीसंग मात्र नभइ गाउका अनेकौ संग छ ।

गत पौष २५ गते मेरै खेतमा भएको सीसम को रुख काटे अनी थाहा पाउदा समाजलाई भेला गरी र समाज समेतले रुख खेत धनिको हुनाले यो सीसम पनी खेत धनिकै ठहरिन्छ भनी फैसला गिरिए पनी अरुण यादवले फेरी त्यो रुख काटेर लगे अनी हामी थाहा पाए पछि प्रतिकार गर्दा दिनेश प्रसाद यादवले हामीलाई धरिलो हथियार प्रयोग गरी बेसरी कूटपिट गर्यो र प्रतिकार गर्दा अरुण यादवलाई चोट लागी उपचारको लागी नॉवल हॉस्पिटल बिराटनगर लागेको थियो, इलाज को करम्मा घटना भएको ६ दिन पछि उहाको निधन भयो ।

घटनामा दिनेश प्रसाद यादव लगायत अन्य यादव बर्ग हरु मिलेर हाम्रो सम्पूर्ण परिवार को नाम खुनी केस मा हालेको छ, पुलिसहरु पक्रिने कर्म मा मेरो जेठो दाई ललित नारायण साह, मेरो भाई जिल्ला जीत साह जो दराहिया हाई स्कूल को टीचर हुनु हुन्थ्यो र मेरो बुवा बिस्वनाथ साह बिगत ८ महीना देखि सिरहा को जेल मा हुनुहुन्छ, बाकि हामी ४ दाजु भाई भारत मा बसदै छू, उहाहरू मिलेर हाम्रो घर परिवार मा बिगत ८ महीना देखि हाम्रो परिवार को महिलाहरुलाई पनि हाम्रो घर जगा र गाउमा बसन दिएको छैन यति मात्र हैंन उहाहरुले हाम्रो घरमा भएको धान, चावल, सुन, चांदी, कुर्सी, पलंग, भारबर्तन, कपड़ा, लता, खेतबारिमा लगाएको अनाज,६ कठा जमीनमा पालेको मछा,३ काठा जमीनमा चलाउदै गरेको कुखुरा फार्म,३ ओटा पाननंबर भएको मदिरा पसल, इत्यादि गरेर जम्मा १.५ करोड़ बराबर को हाम्रो सम्पति लुटपिट गरीएको छ, सिरहाको प्रशासन हाम्रो केस लीन माने छैन ।

प्रतिक्रिया दिनुहोस

जागिर चाहियो ? पोखरि ...

रंजित चौरसिया,वीरगंज ३० कार्तिक। पर्सा जिल्लाको पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ...

२ दिने टुनाटपपरी ताल ...

रहमुल लहान २९ कार्तिक । संरक्षण परियोजना द्वारा सिरहाको लहान नगरपालिकाको मुतानीखोला उप-जलाधार क्षेत् ...

नहरकाे विषयमा कसको क ...

लहान कार्तिक २९ । लहान नगरपालिकाले बुधबार खुटी नहर निर्माण विषयमा देखिएका विवाद सम्बन्धमा समाधानका ल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१