ताजा समाचार

गैरआवासीय नेपाली संघ, चीनको नेतृत्वमा अग्रवाल विजयी

  • साउन १७, २०७८
  • ६०१ पटक पढिएको
  • रामएकवाल राम
alt

बेइजिङ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) चीनको नेतृत्वमा रोहित अग्रवाल विजयी भएका छन् ।

अग्रवालले निकटतम प्रतिद्वन्दी यामबहादुर क्षेत्रीलाई ४५ मतले पराजित गरेका हुन् । अग्रवालले १०९ भोत प्राप्त गरे भने क्षेत्रीले ६४ भोट पाए ।अग्रवाल व्यापारी हुन्।उनी दुई दशकदेखि चीनमा बस्दै आएका छन्।

यस्तै उपाध्यक्षमा विष्णु प्रसाद दुमरु, निर्मल शर्मा चौलागाई, महिला उपाध्यक्षमा सविता बर्ताैला, महासचिवमा यादव अर्याल, सचिवमा राजकुमार खरेल, कोेषाध्यक्षमा बलराम तामाङ र सहकोषाध्यक्षमा रविन्द्र कुमार माली विजयी भएका छन्।यस्तै पुण्यवदी सुवेदी कोइराला महिला संयोजक र सुवर्ण श्रेष्ठ युवा संयोजकमा निर्वाचित भएका छन्।

निर्वाचित सदस्यहरुमा युुवराज थापा, सुरज शर्मा दिपक अग्रवाल, प्रेम प्रसाद सुवेदी, यादव दाहाल, नवराज तिमल्सीना, तुल्सी न्यौपाने, प्रदिप सिंह र प्रदिप नेपाल रहेका छन्।यस्तै आइसीसी सदस्यमा प्रदीप न्यौपाने विजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤