ताजा समाचार

कपिलवस्तुमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको पुतला दहन

  • साउन १६, २०७८
  • ६७४ पटक पढिएको
  • रामएकवाल राम
alt

धर्मेन्द्र  कुमार कुर्मी -कपिलवस्तु  -  विजयनगर गेडुवजोत महाकाल सामाजिक संस्था कपिलवस्तु द्वारा जिल्ला कपिलवस्तु विजयनगर गाउँपालिका ७ चोकमा मधुनगर गर्दै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको आज पुतला दहन गरिएको छ।
 
सामाजिक संजाल ट्विटर मार्फत हिन्दु धर्म , सांस्कृति र आस्था माथि ठाडो प्रहार गरेको अभद्र टिका टिप्पणी प्रति महाकाल सामाजिक संस्थाका युवाहरु आक्रोशित भई हिन्दु बिरोधी नेता डा. बाबुराम भट्टराई मुर्दाबाद भन्दै अखलेश कुर्मी पुतला दहन गरेका छन्।
कार्यक्रममा पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई कानुनी कडा कारबाही गर्न माग गरेका हुन्। कसैले पनि हिन्दु र हिन्दुत्व माथि आच आउने किसिमको कुनै पनि कार्य गरेकोमा त्यसको घोर बिरोध गरिनेछ भनी आक्रोशित रुपमा र संस्थाका विजयनगर गाउँपालिका बिरोध प्रदर्शन कार्यक्रममा विजयनगर गाउँ पालिका संयोजक देबेन्द्र मणि त्रिपाठी, संस्थाका कार्यकर्ता अजय चौधरी लगायतको उपस्थिति रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤