ताजा समाचार

कतार एअरवेज यसवर्षको सर्वोत्कृष्ट घोषित, यस्तो छ उत्कृष्ट १९ एअरवेजको सूची

  • साउन ७, २०७८
  • १३०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं : कतार एअरवेज यसवर्षको सर्वोत्कृष्ट एअरवेज घोषित भएको छ। एअरलाइनरेटिंग्स डटकमले सार्वजनिक गरेको उत्कृष्ट एअरवेजको सूचीमा कतारको कतार एअरवेज शीर्ष स्थानमा आउन सफल भएको हो। 

कोरोना प्रकोपका बेला पनि उडान संचालन जारी राख्न देखाएको सक्रियता, प्रतिवद्धता साथै सुरक्षा, र यात्रुलाई दिइएको सुविधाको आधारमा सूची तयार गरिएको हो। कतार एअरवेजलाई अन्य तीन अवार्ड पनि प्रदान गरिने भएको छ। यो एअरवेजको बिजनेस क्लास उत्कृष्ट भएको, यसको क्याटेरिङ सेवा राम्रो भएको र यो मध्य पूर्वी क्षेत्रको पनि उत्कृष्ट एअरवेज भएको बताइएको छ।

उत्कृष्ट एअरवेजको सूची
१. कतार एअरवेज
२. एअर न्युजिल्यान्ड
३. सिंगापुर एअरलाइन्स
४. कान्टस, इमाइरेट्स
५. क्याथे प्यासिफिक
६. भर्जिन एटलान्टिक
७. युनाइटेड एअरलाइन्स
८. इभा एअर
९. ब्रिटिस एअरवेज
१०. लुफाथांसा ११. एएनए
१२. फिननायर
१३. जापान एअरलाइन्स
१४. केएलएम
१५. हवाएन एअरलाइन्स
१६. अलस्का एअरलाइन्स
१७. भर्जिन अस्ट्रेलिया
१८. डेल्टा एअरलाइन्स
१९. इतिहाद एअरवेज

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤