Siraha Times
ताजा समाचार

अश्ली ल फिल्म बनाउन लगाएको आरोपमा शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रा पक्राउ

  • साउन ५, २०७८
  • १०५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं। बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान तथा व्यापारी राज कुन्द्रा पक्राउ परेका छन् । उनलाई अ श्लील फिल्म बनाएको आरोपमा पक्राउ गरिएको भारतिय मिडियाले जनाएका छन् । प्रहरीका अनुसार कुन्द्रविरुद्ध प्रहरीसँग बलियो प्रमाण् छ। गत फेब्रुअरीमै दायर गरिएको एक उजुरीमा अनुसन्धान गर्दा प्रोनोग्राफीमा राज कुन्द्रा मुख्य आरोपी रहेको प्रहरीले प्रमाण फेला पारेपछि पक्राउ गरिएको हो ।

राज कुन्द्रले एक एपमा अ श्लील फिल्म रिलिज गर्ने गरेका थिए। हटसट नामको एक एपमा अ श्लील फिल्म रिलिज हुँदै आएको र सो एपको मालिक राज कुन्द्र रहेको प्रहरीले जनाएको भारतिय मिडियाले उल्लेख गरेका छन् ।

युवतीहरुलाई जब रजस्ती अश्ली ल फिल्म बनाउन लागएर कुन्द्रले सो एपमार्फत रिलिज गर्ने गरेको बताइएको छ । प्रहरीसँग यसको टेक्निलक प्रमााणसमेत बताइएको छ ।यस भन्दा पहिले ४ जनालाई पक्राउ गरिसकिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१