ताजा समाचार

चमार कल्याण सौउदीद्वारा धनुषामा मृगौला पीडितलाई गरे आर्थिक सहयोग

  • साउन ३, २०७८
  • १६६६ पटक पढिएको
  • रामएकवाल राम
alt

धनुषा - प्रदेश -२ को धनुषामा जिल्लामा रहेका एक जना  मृगौला पीडितलाई चमार कल्याण सौउदी ग्रुप द्वारा हिजो आर्थिक सहयोग  गरेका छन।

जिल्लाको  गणेशमान चारनाथ नगरपालिका वडा-७  पोर्ताहा बस्ने शिवकुमार महरा विगत केहि दिन देखि मृगौला फेल भएको थाहा पाएपछि विभिन्न ठाउँ उपचार गराई अहिके जनकपुरमा उपचार चलिरहेको छ।

चमार कल्याण सौउदी शाखाद्वारा नगद रु.२१०००  नेपाली रुपैयाँ सहयोग गरेको सौउदी शाखाका संयोजक सुरेन्द्र महराले जानकारी दिएका छन।

दहेज मुक्त अभियान बाल शिक्षा अभियान दलित एव चमार समुदाय माथि भईरहेको दमन शोषण छुवाछूत भेदभाव  महिला हिंसा तथा सम्पूर्ण चमार जातिलाई सङ्गठित गर्ने मुख्य उद्देश लिई यस संस्थामा आवद्ध हुन विश्व भरीका  सम्पूर्ण नेपाली चमारहरुलाई आग्रह समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤