ताजा समाचार

श्री सल्हेश एकता मञ्च नेपालको भेटघाट तथा विदाई समारोह कार्यक्रम सप्पन्न

  • साउन २, २०७८
  • ८४२ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम दोहा - श्री सल्हेश एकता मन्च नेपाल कतार ग्रुपको भेटघाट तथा विदाई समारोह एक कार्यक्रम गरि सम्म्पन गरेका छन।कतार ग्रुपको सल्लाहकार बिजय पासवान ज्यू र सदस्य श्री कृष्ण प्रसाद यादव ज्यूले केही दिबको लागि आफ्नो कर्म भुमी छोडेर जन्म भुमी जान लागेकोमा गत शुक्रबार संस्थाको तर्फबाट सम्मन सहित विदाई गरेको छ।

सो कार्यक्रममा अध्यक्ष श्री दुर्गानन्द पासवान ज्यूले भेदभाव समाजिक कुप्रथा समाजिक विकृति दाईजो प्रथा महिला हिंसा छुवाछूत तथा अशिक्षा न्यूनीकरण अब हामी पछि नहट्ने बताउनु भयो।संस्थाको कोषाध्यक्ष घनश्याम पासवान ज्यूले समाज उत्थानको लागि शिक्षाको महत्त्व भुमिका रहेकोले शिक्षालाई ग्राहयता दिदै प्रवासमा रहेर सम्पूर्ण दलितहरुलाई एकीकृत गर्नु परेमा जोड दिनु भयो।

शिक्षा जिवनको मुल उद्देश रहेकोेले छोरा होस या छोरी समान पुर्वक शिक्षा दिनुपर्छ भन्ने जनसमुदायलाई प्रवासबाट ध्यानाकर्षण गराएका थिए।सो कार्यक्रममा १५ जनाको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤