ताजा समाचार

नेशनल माईक्रोफाईनान्स द्वारा बाढी पीडितलाई राहत वितरण कार्यक्रम सम्पन्न

  • असार २५, २०७८
  • १८०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार|लहान|असार २५ शुक्रबार नेशनल माईक्रोफाईनान्स लघुवित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यालय पोखरिया पर्साले बाढी पीडितलाई राहत वितरण कार्यक्रम सम्पन्न गरेको जानकारी प्राप्त भएको छ। संस्थाले ५० घर परिवारलाई लक्ष्यित गरि २०/२० के.जी चामल , २ के.जी दाल , नुन र खाने तेल वितरण गरेका हुन। गाउँका अति विपन्न गरिव परिवारलाई राहत दिइएको शाखा प्रमुख पंकज यादवले बताए । "प्रोपकार बिनाको जीवन व्यर्थ हुन्छ " भन्ने भनाइलाई कदर गर्दै कार्यालयले आफ्ना कामकाजलाई निरन्तरता दिइएका छन।

Open Photo

संस्थाले बाढी , दैबिक प्रकोप जस्तो बाट सचेतता अपनाउन सबैमा आग्रह समेत गरेका थिए। यो सँगै संस्थाले यी र यस्ता उद्धार र सहयोगको भावनालाई सधै आत्मसात गर्ने शाखा प्रमुख पंकज यादवले बताए ।

Open Photo

Open Photo

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤