ताजा समाचार

रविदास समाज सेवा कतारद्वारा मृगौला पीडित मनटुटिया रविदास बचाउ अभियान सुरु

  • असार १९, २०७८
  • ६५६ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम दोहा (कतार) - रविदास समाज सेवा प्रवास कमिटी कतारद्वारा शुक्रबारदेखि मृगौला पीडित मनटुटिया रविदास  बचाउ अभियान सुरु गरेका छन।

दोहा कतारको एसियन टाउन स्थित ग्राण्ड मल्लमा  भएको सो कार्यक्रममा धनुषा  जिल्ला मिथिला  नगरपालिका वाडा न.-९ निवासी मृगौला पीडित  मन्टुटिया रविदासको लागि रविदास समाज सेवा कतारले बचाउ अभियान सुरु गरेका छन।

मृगौला पीडित रविदासले श्री बि.पि. कोईराला मेमोरियल अस्पताल भरतपुर चितवनमा उपचार गराईरहेका छन।उनको आर्थिक अवस्था निकै दयनीय एव दैनिक छाक टार्न समेत धौधौ परेकोले रविदास समाज सेवाले यस्तो अभियान सुरु गरेका छन

कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्न कतार सरकारले लगाएको नियमलाई पालन गरी आयोजना गरिएको सो कार्यक्रममा रविदास समाज सेवा कतारका अध्यक्ष पान्डव महरा  सल्लाहकार लालबाबू राम सह संयोजनक किर्ते महरा सचीव श्री नारायण राम सह सचिव रामउदगार राम लगाएत २५जना भन्दा बढिको उपस्थीति रहेको अध्यक्ष महराले जानकारी दिएको हो।

0e0e38a7-4a8f-4ae3-97c7-987dc7a1dac4

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤