ताजा समाचार

लागु औषध दुर्व्यसन तथा अवैध ओसार पसार अन्तर्राष्ट्रिय दिवस सम्पन्न

  • असार १३, २०७८
  • ८३९ पटक पढिएको
  • रामएकवाल राम
alt

धर्मेन्द्र चौधरी  कपिलवस्तु असार १३  -कालिकोटमा  लागु औषध दुर्व्यसन तथा अवैध ओसार पसार अन्तर्राष्ट्रिय दिवस सम्पन्न गरेका छन।लागु औषध दुर्व्यसन तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्‍ट्रिय दिवसको अवसरमा ईलाका प्रहरी कार्यालय कुमालगाउँ कालिकोटको आयोजनामामा भएको थियो
कालिकोट जिल्लाको नरहरीनाथ गा.पा. ३ स्थित गाउँपालिकाका अध्यक्ष धिर बहादुर बिष्‍टको अध्यक्षतामा प्र.स.नि. लक्ष्मी रुद्र रावल सहितको प्रहरी टोलीले स्थानिय सर्वसाधारण, विद्यार्थी, समाजसेवी, वुद्धिजिवी लगायतको उपस्थितिमा लागु औषध दुर्व्यसन तथा अवैध ओसारपसार विरुद्धको अवसरमा अन्तराष्‍ट्रिय दिवस कार्यक्रम सम्पन्न गरेका छन।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤