गुण्डा परिचालन गरेर लहान नगरपालिका आठौं नगर सभा सम्पन्न;पत्रकार सिंहमाथि अभद्र व्यवहार

  • असार ११, २०७८
  • २२९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदारसिराहा लहान |असार१० बिहीबार आज सिरहाको लहानमा लहान नगरपालिकाको कार्यालयले नगर सभाको हलमा आठौं नगर सभा सम्पन्न भए सँगै पत्रकार प्रदिप सिंहलाई नगरपालिकाले अभद्र व्यवहार गरेको छ। रिपोर्टिङमा हिडेका गोरखा टीभीका पत्रकार सिंह माथि हातपातको प्रयास भएको खवर छ। सभा हलको चौतर्फी सुरक्षाको घेराबन्दी भित्र नगर सभा पास गरिएको हो ।

No description available.

विना सुचना जानकारी नगर सभा कतिको उचित छ? अधिवेशन हलमा पत्रकार जस्तोलाई प्रवेश गर्न नदिनु ? कतिको उचित छ। नगरपालिका प्रमुख मुनी साह आफ्ना मान्छे बाहेक कसैलाई प्रवेश गर्न दिएन्न । प्रमुख साहले गुण्डाको बलमा नगर सभा गरिएको छ। अधिवेशन पास भए लगत्तै नगरपालिकाका सबै नगर प्रहरी , कर्मचारी , गुण्डा , मेस्तर समेतले अरु दलका नेता कार्यकर्तालाई लखेटिएका थिए। नगर सभा पुर्व बाँसको फाँटा , बेल्चा , लठ्ठी तयार पारेर सभा सञ्चालन गरेका थिए।

No description available.

नगर सभा गोप्य रुपले गर्नु कहाँको नियम हो " सम्बन्धि निकायले यसमा चासो लिनुको विषय हो । नगर सभामा इलाका प्रहरी कार्यालय लहानबाट नेपाल प्रहरी , र नगर प्रहरी खटाउनु कतिको उचित । अधिवेशन पास भए लगत्तै दुवै पक्ष बिच गाली गलौज हुदाँ बाहिरबाट आएका नेता कार्यकर्ता भागाभाग भएका थिए। उनीहरु भागे लगत्तै पत्रकार प्रदिपलाई , हिर्काउन गए लगत्तै मोबाइल झिक्नु , मोबाइलबाट सबै फोटो डिलीट गर्नु भनेका थिए।

No description available.

नगर प्रहरी , कर्मचारी र गुण्डाले पत्रकार सिंहलाई चारैतिरको घेराबाट अभिमन्यु नाम दिइएका थिए। घेराबाट हात झिकेर आफ्ना ज् यान बचाएका छन । पत्रकार सिंह माथि भएको दुर्ववहार प्रति नेपाल पत्रकार महासंघ सिराहा र( आँफु ) घोर भर्त्सना गर्दछु । यी गुण्डाहरुलाई तह लाउनु साथै कार्वाही गर्नु आवश्यक देखिन्छ । यस घटनाको सम्पुर्ण जिम्मेवारी लहान नगरपालिकालाई स्वीकार गर्नु आवश्यक देखिन्छ ।

No description available.

" हाम्रो लहान समृद्ध लहान " कृषि, पर्यटन,पुर्वाधार,शिक्षा , स्वास्थ्य, सामाजिक सुरक्षा र रोजगार " नारा बोकेर हिनेका मेयर मुनी साहलाई कम्युनिस्टवादको संज्ञा दिइएका छन् । साहलाई कुर्सी छोड्न चौतर्फी विरोध भइरहेका छन।

 

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

रंजित चौरसिया वीरगंज १३ पौष। नेशनल मेडिकल कलेज वीरगंज तथा प्रिस्टिन भ्याली ड्राइपोर्ट वीरगंजको संयुक ...

सहिद आमाको संघर्ष र ...

ओम प्रकाश यादव लहान, पुस १२। उहाँलाई पहिलो नजरमै देख्दा खुसमन्द, सरल र कोमल मन भएकी महिला जस्तो लाग् ...

मधेश प्रदेश सभामुख ...

ओम प्रकाश यादव लहान, पुष ११ । मधेश प्रदेश सभाको गरिमामय सभामुख पदमा नवनियुक्त माननीय राम अशिष यादवले ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१