विना नुनकाे तरकारी जस्ताे निति तथा कार्यक्रम - स्थानियकाे भनाई

  • असार १०, २०७८
  • १०३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेन्द्र महताे / गाैशाला गाैशाला नगरपालिका वडाहरुमा साढे चार भर्षमा नगरेकाे काम यी ६ महीनामा कति गर्ने संभावना छन ? १२ वडा मध्ये कुनै वडा यस्ताे छैन जाँहा नालि र सडककाे काम पुरा भएकाे छ यदि छ भने जानकारी पाँउ ।तर जनप्रतिनिधिहरुकाे घर नभएकाे लाई घर बनियाे ,माेटर साईकल नभएकाेलाई चार चक्का भयाे,साईकल नभएकाेलाई माेटर साईकल भयाे ,खालि खुट्टा हिडनेहरुलाई साईकल भयाे ।

तर अाम जनताकाे घरमा पानि,सडकमा हिल्लाे,नालाहरु दुर्गन्धित,बाटाेकाे असुविधाहरु जस्ताकाे त्यस्तै,उदाहरणकाे लागि गाैशाला वजारकाे नालाहरु ,विच वजारकाे बाटाे,महाैलिया टाेला जाने बाटाे,व्रहम स्थान देखि उत्तर जाने बाटाे,राम जानकी मन्दिर देखि पुर्व हुँदै मेन राेड सम्मकाे बाटाे,यस्तै भरतपुर देखि जमुनिया जाने बाटाे, भरतपुर गाउँ लगायत डुवरवन्हा जाने बाटाे, वटाैवा हुँदै लक्ष्मिनिया जाने बाटाे,टाेला टपरी कतिकाे कति छ। ईत्यादी।

अता प्राथमिक स्वास्थ्य केन्द्र गाैशालामा एम .वि. वि. एस वाहेक एउटा पनि सम्वन्धित राेगकाे विशेज्ञ नभएकाे,वालश्रमिककाे प्रयाेग बन्द नभएकाे,नगरवसकाे यतापता नरहेकाे, विधालयहरुमा स्थाई शिक्षक नभएकाे, कृषिकहरुलाई भरपुर सिंचाईकाे सुविधा नभएकाे,वृद्व ,वृद्वा ,एकल महीला,अपांगहरुलाई थप सुविधा दिन बाट बन्चित गरेकाे,सर्वजानिक साैचालयकाे अभाव रहेकाे ,ईमान्दार कर्मचारीहरुलाई प्राेत्साहन भत्ताकाे व्यवस्था नगरेकाे , कुनै ट्रसकाे स्थापना नगरेकाे, वृद्वा अाश्रमकाे व्यवस्था नगरेकाे निति तथा कार्यक्रम विना नुनकाे तरकारी जस्ताे सर्वसधारणकाे भनाई ।

No description available.

प्रतिक्रिया दिनुहोस

नेशनल लघुबित्त बित्त ...

सिराहा / असार १८ गते । नेशनल लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय बिन्धी, धनुषा द्वारा १२ औ ...

सभापति बनैतामाथि एमा ...

लहान १८ असार । नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैतामाथि नेकपा एमाले लहान नगर अध्यक्ष राजकु ...

सुखीपुर नगरपालिकाले ...

ओम प्रकाश यादव, लहान असार १६ । सिरहा जिल्लाको सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि अनुमान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१