वडा अध्यक्षको करामतका कारण सर्वसाधारणलाई आवतजावतमा सास्ती

  • असार १०, २०७८
  • ४०४ पटक पढिएको
  • रामएकवाल राम
alt

विसुन देव सरदार लहान -  सिराहाको पुर्व पश्चिम राजमार्ग देखि ३ किलोमिटर दक्षिणमा पर्ने साविक गाउँ विकास समिति पिप्रा प्र.ध. वडा न. ६ ( रामपुर ) , हाल लक्ष्मीपुर - पतारी गाउँपालिका वडा नं. १ मा वर्षौंदेखि पुल निर्माण नहुदा स्थानीय लगायत अोहोरदोहोर गर्नेलाई समस्या भइरहेको छ।

वडा अध्यक्षको करामत ; असारे विकासमा पुल निर्माण भएको देखिन सकिन्छ । गाउँमा करिब २ वर्ष देखि पुल नहुदा आवतजावत गर्न सास्ती भएको देखिन्छ । वडा अध्यक्ष र गाउँपालिका प्रमुख र लगायत स्थानीयहरुको रोहवरमा २ महिना अगाडि पर्व पुल शिलान्यास कार्यक्रम सम्पन्न भएका थिए। उक्त पुल रामपुर बजारको पुर्वपट्टीको छेउमा पर्छ।

पुलामा उत्तरी भेग पहाडको डाडाकाडाँबाट पानी आउँछ । पुल नहुदा रामपुरका स्थानीयवासी दुःखको चपेटामा देखिएको हो ।पुल उदधाटन भयो , रकम निकासा भयो , तर कामकाज सुस्त किन होला छोटेराजा ? छोटेराजालाई मेरो प्रश्न रहेको छ। जनतालाई असारे विकास चाहिदैन्न , दिगो विकासको स्वरुपमा परिवर्तन चाहियो । राष्ट्र , समाज परिवर्तनका लागि दिगो विकास अपरिहार्य हुन्छ । पुल निर्माण गर्दा असारे विकासको वर्षायामको मौसममा पुल निर्माण गर्नु आफैंमा एउटा लजास्पद हो ।

प्रतिक्रिया दिनुहोस

सुशीला कार्कीलाई प्र ...

काठमाडौँ । अन्तरिम सरकार गठनको तयारीलाई लिएर प्रमुख दलबीच प्रारम्भिक सहमति बने पनि संसद् विघटनको विष ...

सामाजिक सञ्जाल बन्दक ...

ओम प्रकाश यादव लहान भदौ २२ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको चर्चा बीच यसको सम्भावि ...

वैश्य समाजको लागि सच ...

बिरेन्द्र प्रसाद नेपाल लहान, भदौ १८ । कमलापुरी वैश्य (बनिया) समाज नगर कार्यसमिति, लहानले हिन्दू धर्म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१