ताजा समाचार

सिरहामा करेन्ट लागेर ४५ बर्षीय एक पुरुषको मृत्यु

  • असार ८, २०७८
  • ९९४ पटक पढिएको
  • रामएकवाल राम
alt

प्रदिप सिंह सिरहा ८ असार।सिरहामा करेन्ट लागेर एक जनाको पुरुषको मृत्यु भएको छ। भगवानपुर गाउँपालिका वडा नम्बर ५ बस्ने ४५ बर्षीय देव नारायण यादवलाई करेन्ट लागेर मृत्यु भएको हो।

सोमवार यादवलाई घरायसी मिटरको तार जोड्दै गरेको क्रममा विधुत प्रवाह भई गमभिर घाइते भएका थिए। उपचार गराउन लैजादै गरेको क्रममा यादवलाई मृत्यु उनका परिवारनले जनाए। शवलाई लाहानको रामकुमार उमा प्रसाद स्मारक अस्पतालमा पोस्टमार्टमको लागी राखीएको छ । पोस्टमार्टमपछि शव परिवारको जिम्मा लगाइने अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤