Siraha Times
ताजा समाचार

नगरको मूल सडक धारापमा निकाय कमिसनमा

  • असार ७, २०७८
  • १२९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान , आसार ७ । बदलिँदो जिवनशैली र परिवेशले आधुनिकता नेपालमा भित्राएता पनि पहिरन र लवजमा धेरै परिवर्तन देखा परेका छन् । आफुलाई विकासप्रेमी बनाउने नेता ,मन्त्री र फेसबुककिया सस्तो लोकप्रियतामा रमाउने प्रदेश नं २ का पूर्व मन्त्री सुरेश मण्डल जस्तो राजनीतिक कर्मिका कारण आम जनताले कठिनाई महसूस गरिरहेको अवस्था छ । सरकार ढाल्ने र बनाउने खेलमा लागेका आम पार्टी संघठन र राजनेताले कार्यक्रममा आम नेपालीलाई उपस्थित गराएर स्वागत लिन पल्केका हाम्रा देशका नेतालाई किन लक डाउन लाग्दैन ?

कमिसन र भ्रष्टाारमा लिप्त भएर बनाइएका प्रख्यात सडकको वास्तविक अवस्था आज लोकतन्त्र सम्म आइपुग्दा स्तर उन्नती नहुनु र विडम्बाना मानिन्छ । समायमा विचार नगर्ने आषाढ लागेपछि कमिसनमा बजेट पास गराउन तल्लीन नेताहरुको रवैया आज कास्कीको पोखरा महानगरपालिका वडा नं २६ खराने चोकको मूल सडक जीर्ण अवस्थामा रहेको छ जहाँका माननीय हुनुहुन्छ खगराज अधिकारी । सडकको सास्ती र पिडा एकातिर अर्कोतिर पर्यटकिय नगरी कहालीलाग्दो पिडाभित्र रुमलिएको बस्तीको यो अबस्था हेर्दा नेपालमा विकास कहाँसम्म ?

पूर्व प्रधानम्त्री गर्ने गिरिजाप्रसाद कोइराला अर्थात् नेपाली राजनीतिको उर्वर भूमि मानिने मोरङ जिल्लाको रतुवामाई ४ को सडकमा धान रोप्न मिल्ने माननीय य मिनेन्द्र रिजालको सडकमा विकासको अवस्था हेर्दा उनीहरू जनताप्रति उत्तरदायी नभएको स्पष्ट बुझ्न सकिन्छ । नेपालका अधिकांश भागमा सडकको वास्तविक अवस्था जीर्ण भएको कारण अकालमा ज्यान गुमाएका थुप्रै जीवन्त समाचार सम्प्रेषण भएको छ । आपसी विवादको निरूपण गर्दै विकासमा योगदान दिन आजको आवश्यकता महसुस गरिएको छ ।

Open Photo

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१