Siraha Times
ताजा समाचार

मस्त निद्रामा सुत्छ सुखिपुरका मेयर राम औतार यादव

  • असार १, २०७८
  • ८३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिराहा पतारी , असार १ मंगलबार । सिरहाको सुखिपुर नगरपालिका कार्यलयका प्रमुख राम औतार यादव आफ्नो कामकाज छोडी कार्यालय भित्र मस्त सुत्ने गर्ने गर्छ । जनता ले जनप्रतिनिधि हरु लाई जिताएर पठाए नगरपालिकाको कार्यलयमा काम गर्न तर जनप्रतिनिधि हरुले आफ्नो जिम्मेवारी भुलेर गेस्टहाउस मा सुत्ने जस्तो गरेको छ । आम नागरिक कार्यलय को काम गराउ लाईन उभिएको छ तर उसलाई कुनै वास्ता नगरी मस्त निद्रामा सुत्छ । सेवाग्राही ले यस्तो देख्दा दुखित र चिन्तित भएको छ । जब कुनै कार्यलय को प्रमुख नै आपनो जिम्मेवारी भुलेर यस्तो क्रियाकलाप गर्छ भने तेस्स भित्रका कर्मचारी हरुले के गर्दै होला बिषय छ ? के हाम्रो सुखिपुर नगरपालिका चिन्ता मुक्त छ त ??? यदि छैन भने हाम्रो सुखिपुरको मेयर यसरी निफिकिर मस्त निद्रा निदाउनु कति सोभा दिन्छ र ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१