ताजा समाचार

गैर अवासिय नेपाली संघ कतारद्वारा पञ्जिकृत सदस्यगरुको अन्तिम नामावली प्रकाशित (नामावली सहित)

  • असार १, २०७८
  • ११६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम दोहा गैर आवासीय नेपाली संघ(एनआरएनए)राष्ट्रिय समन्बय परिषद(एनसीसी) कतारले २०२१–२०२३कार्यकालको पञ्जीकृत सदस्यहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । १०,०२५ जनाले आबेदन दिएको मध्ये कतिपयको प्राबीधिक कारणले छुट हुन गएकाहरुले पुनः आबेदन दिई जुन १३ सम्म १०,०३५ जना आबेदकहरुलाई राष्ट्रिय समन्बय परिषद (एनसीसी)को बिधान बमोजिम सदस्यता प्रदान गरि अन्तीम नामावली प्रकाशन गरिएको छ । उक्त नामावली आगामी निर्बाचनको लागी निर्बाचन समितिलाई हस्तान्तरण गरिसकेको एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान र महासचिब पदम गिरीद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।अन्तीम नामावलीमा नाम समाबेस भएका सदस्यहरुले आशन्न एनसीसीको निर्बाचनमा मतदान गर्न पाउनेछन । नामावली हेर्न उल्लेखीत लिंकमा जानुहोसः https://nrnaqatar.org/wp-content/uploads/2021/06/Approved-Qatar-Final-List-2021-2023.pdf?fbclid=IwAR1FozhauyLzo5M5HDHs7t-RRXH36AlQHQo-75LMlHZuqVC9x-A1-WjiVrc https://nrnaqatar.org/wp-content/uploads/2021/06/Approved-Qatar-Final-List-2021-2023.pdf

 

No description available.

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤