ताजा समाचार

प्रदेश नं २ को बेटी पढाऊ बेटी बचाऊ अभियान अन्तर्गत बालिकाले पाए साइकल उपहार

  • असार १, २०७८
  • ८१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल जेठ ३० । धनुषाको हंसपुर नगरपालीका वडा नं ५ को श्री यादब माध्यामिक विद्यालय को परिसरमा आयोजित कार्यक्रममा मेयर रामज्ञान मण्डलले ६३ जना विद्यालय स्तरमा अध्यनरत बालिका न विद्यार्थीलाई प्रोत्साहित गर्न नगरपालिकाले साइकल उपहार दिएको हो । मधेशमा महिलामाथि हुने हरेक किसिमका समस्या समाधान गर्न महिला शिक्षित हुनुपर्ने र त्यसकालागि महिलालाई विद्यालयमा पहुंच पुगाउन सहजताको लागि प्रदेश नं २ सरकारले साइकल वितरण कार्यक्रमलाई अघि बढाएको हो ।

Open Photo

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤