Siraha Times
ताजा समाचार

अप्पन बेल्ही युवा क्लब द्वारा कोरोना सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

  • जेठ २९, २०७८
  • १०४८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदारसिरहा , पतारी , जेठ २९ । सप्तरीको कान्छो जिल्ला बलान बिहुल गाउँपालिका वडा नं ४ मा कोरोना सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको खवर प्राप्त भएको छ। " शिक्षित समाज भ्रष्टाचारको एक मात्र उपचार " क्लबका एक मात्र समाज परिवर्तनका नारा रहेको छ। गएको शुक्रबार उक्त कार्यक्रम गरेको छ , भने कार्यक्रममा मास्क , सेनिटाइजर , साबुन वितरण गरिएको अप्पन बेल्ही युवा क्लबका अध्यक्ष रोशन कुमार यादवले जानकारी गराएका छन।

No description available.

कोरोना महामारीको दोस्रो लहर बलान बिहुलमा विक्राल रुप लिँदा जनचेतनाको अभावमा समाजमा फैलिने त्रास भएकोले अप्पन बेल्ही युवा क्लबले भौतिक दुरी कायम गरी कोरोना सम्बन्धि कार्यक्रम भएको छ। उक्त कार्यक्रमबाट कोरोना बाट बच्ने उपाय , बिना मास्क घर बाहिर पनि ननिस्कन सल्लाह सुझाव र आग्रह गरेका थिए।

No description available.

अति गरिब , बिपन्न परिवारका घर घरमा पुगी सेनिटाइजर , साबुन मास्क वितरण गरेको छ। गरिबीको रेखामुनि रहेको सम्पूर्णमा विशेष पहलमा वितरण गरेको छ। पसले , गाउँ बस्ती , समाजमा उरोपकारीको भावनालाई निरन्तरता दिइने उक्त क्लबको उदेश्य रहेको क्लबका कोषाध्यक्ष कुमर कान्त झाले बताए ।

No description available.

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१