ताजा समाचार

भारतीय सेनाद्वारा नेपाली सेनालाई २८.८ करोड रुपैंया बराबरको स्वास्थ्य सामग्री सहयोग

  • जेठ २९, २०७८
  • ७१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं जेठ २९ । भारतीय सेनाले प्रदान गरेको करिब २८.८ करोड रुपैंया बराबरको स्वास्थ्य सामग्री तथा उपकरण नेपाली सेनालाई हस्तान्तरण गरिएको छ । टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । भेन्टिलेटर, एम्बुलेन्स, आईसीयू बेड, पीपीई किट, पीसीआर परीक्षण किटलगायतका स्वास्थ्य सामग्री जेठ २७ गते काठमाडौं ल्याइएको थियो । भारतीय राजदूत क्वात्राले नेपाली सेनाको कोभिड–१९ विरुद्घको लडाईंमा भारतको सहयोग निरन्तर रहने जनाउँदै यस सम्बन्धमा नेपाली सेनाले पु-याएको योगदानको सराहना गरे ।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤