ताजा समाचार

माेटरसाईकलकाे ठम्करले एक वृद्व गम्भिर घाईते

  • जेठ २८, २०७८
  • १४८८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेन्द्र महताे / गाैशाला -महाेत्तरी जिल्लाकाे साेनमा गाउँपालिका वडा न. ७ सुन्दरपुर वस्ने वर्ष ७० काे शिवजि साहलाई आज विहान विपरीत दिसा बाट आईरहेकाे बा.९० प २७१ न काे माेटरसाईकलले ठक्कर दिदाँ गम्भिर घाईते भएका मगरथाना चाैकिका ईन्चार्जले जनाएका छ । घाईते साहलाई स्थानिय क्लिनिकामा उपचार संभव नभए पछि प्रादेशिक अस्पताल जनकपुरमा पठाईएकाे र ठक्कर दिने माेटरसाईलक चालक फरार भएकाेले खाेजविन जारी रहेकाे प्रहरीले जनाएका छन

प्रतिक्रिया दिनुहोस

कतारमा ईगल युवा कमिट ...

दोहा, कतार। कतारमा सक्रिय ईगल युवा कमिटीको प्रथम महाधिवेशन आगामी नोभेम्बर ६ तारिख शुक्रबारका दिन प्ल ...

लहानको शान र आस्थाको ...

रहमुल, लहान, २५ असोज । सिरहाको लहान नगरपालिका–७ स्थित पुरानो बजारमा करिब ४ करोड ७५ लाख रुपैयाँ ...

इनरुवा अस्पतालमा सुत ...

ओम प्रकाश यादव लहान असोज २४ । सुनसरीको जिल्ला अस्पताल इनरुवामा सुत्केरी व्यथाले छटपटाइरहेकी एक महिला ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤