भारतीय बजारमा नेपाली रुपैयाँको धजिया उडाउँदै; नेपाली एक हजार छ सयमा मात्र बिक्री

  • जेठ १८, २०७८
  • २४१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदारसिराहा लहान/ जेठ १८ मंगलबार। सिरहाको दक्षिणी सिमावर्ती बरियारपट्टी नाका भएर आवतजावत गर्नेको बढ्दो मात्रामा देखिएको छ। हिजोआज भारतीय बजार लदनियाँ दिनभर प्रशस्त मात्रामा खुलेको देखिएको छ। भारतीय बजार लदनियाँ खुलेपछि बरियारपट्टी नाका भएर आवतजावत गर्नेको घुइँचो देखिएको छ। सिमानाका बोर्डरमा नेपाली रुपैयाँको केही अौचित्य नराखेको छ। १०००/- नेपालीको ६००/- भारु बनाइरहेको छ। नेपाली अर्थात छिमेकी पालिकाका सर्वसाधारण अहिले एकजुट भएर खाद्यान्न सामग्री खरिद गर्नेको बजारमा घुइँचो समेत देखिएको छ।

लदनियाँमा पसल , बैंक , यातायातका साधनहरुमा कुनै रोक नरहेको प्रत्यक्ष देखिएको छु। यता सशस्त्र प्रहरी बल नेपाल बियोपि बरियारपट्टीले नाकामा जनतालाई कुट्ने , साइकलको हावा निकालि दिने , दौडाएर मानवीय जीवनको रक्षा गर्नुको सट्टा जीवनलाई मृत्युसम्म पुर्याई रहेका छन। सरकारले लकडाउन गर्नुभन्दा पुर्व कालोबजारी रोक्नु पर्ने जनगुनासो आइरहेका छ। नेपाली बजारमा ह्वावातै कालोबजारी देखेर भारतीय बजार पुग्दा पनि अवस्था जटिल नै देखिन्छ । नाकाहरुमा प्रहरीको गस्ती सुस्त देखिएको छ। कोरोना नियन्त्रण देखिए पनि प्रशासन टाइट नै देखिएको छ। उता खाद्यान्न सामाग्री नपाएर जीवन काट्न धो - धो रहेको छ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाबाट मृ ...

ओम प्रकाश यादव लहान, कात्तिक ८ । लहान नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन् ...

पूर्व स्ववियु सभापति ...

लहान, कात्तिक ८ । जे.एस. मुरारका बहुमुखी क्याम्पस लहानका पूर्व स्ववियु सभापति रामकृष्ण यादवको पहलमा ...

भव्य र सभ्य तरिकाले ...

अजय मिश्र, कपिलवस्तु , कार्तिक ८। कपिलवस्तुको कृष्णनगर लगायत विभिन्न स्थानमा लक्ष्मी पूजाको आवसरमा स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१