ताजा समाचार

गैर अवासिय नेपाली संघ कतारको २०२१-२०२३ कार्यकालको पञ्जिकृत सदस्य १४४५० , मध्यपुर्बको ठुलो एनआरएनए

  • जेठ १५, २०७८
  • १०६१ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम दोहा कतार- गैर आवासीय नेपाली संघ(एनआरएनए),राष्ट्रिय समन्बय परिषद कतारले पञ्जीकृत सदस्यताको लागी खुला गरिएको आबेदन बन्द गरेको छ।

गैर आवासीय नेपाली संघ ,राष्ट्रिय समन्बय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तद मुसलमान र महासचिब पदम गिरीले सुचना सार्बजनीक गर्दै आबेदन बन्द गरीएको जानकारी दिएका छन। राष्ट्रिय समन्बय परिषद कतारले २०२१देखि२०२३ कार्यकालको पञ्जीकृत सदस्यताको लागी आबेदन खुल्ला गरेको थियो।

यही मे२८देखी आबेदन बन्द गरीएको जनाएको छ।हालसम्म १४,४५० आबेदनहरु मध्ये११,२२४ आबेदनहरु स्वीकृत भएको र ७४४ आबेदन अस्वीकृत भएकोले अस्वीकृत भएका तथा आबेदनमा कागजात नपुगेका आबेदकहरुलाई पुनःअद्याबधिक गर्न समेत सुचित गरेको छ।192882025_845282979407300_260475747881631838_n

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤