ताजा समाचार

कतारमा स्थापित ५ वटा बैचारिक संस्थाहरु द्वारा संयुक्त रुपमा राष्ट्रपति तथा प्रधानमन्त्रीको असंबैधानिक कदमको बिरोध

  • जेठ ९, २०७८
  • १०५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

आशिक हुसेन दोहा, कतारमा कार्यरत विभिन्न राजनीतिक दलसम्वद्ध प्रवासी संगठनहरुले प्रतिनिधिसभा विघटनको विरोध गरेका छन् । नेपाली जनसम्पर्क समिति, नेपाली जनप्रगतिशील मञ्च, प्रवासी नेपाली मञ्च, नेपाली समाज कतार र कतार नेपाली एकता समाजले संयुक्ति विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटनको विरोध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤