ताजा समाचार

कतारमा चमार कल्याण समाज गठन

  • वैशाख ४, २०७८
  • १०५० पटक पढिएको
  • रामएकवाल राम
alt

कतार । कतारमा चमार कल्याण समाज संघको बैठकले जगरनाथ रामको अध्यक्षतामा १४ सदस्यीय समिति गठन भएको छ । शुक्रवार बसेको बैठकबाट सर्वसम्मतले रामको अध्यक्षतामा समिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा फेकन राम, सचिवमा उमेश राम, सहसचिवमा अमर दिप राम, कोषाध्यक्षमा राम चन्द्र राम चयन भएका छन् ।यसैगरी समितिको सदस्यहरुमा राम ठहल राम, श्रीदेव राम, राजाराम राम, नथुनी राम, बद्री राम, राम उदगर राम, ब्रदेव राम, बेचन रामसहित १४ जना सर्वसम्मतले चयन भएको जनाएको छ । समितिको वरिष्ठ सल्लाहकारमा कलेश राम रहेको सुरेन्द्र महराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤