ताजा समाचार

कतारमा मंगलबार रमदान महिनाको पहिलो दिन

  • चैत ३०, २०७७
  • १३२० पटक पढिएको
  • रामएकवाल राम
alt

दोहा ( कतार) यस वर्षको इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमदानको पहिलो दिन कतारमा मंगलबार अर्थात १३ अप्रिलबाट सुरु हुने पक्का भएको छ। तिथिअनुसार सोमबारबाट सुरु भनिएको रमदान चन्द्रमा नदेखिएको कारण मंगलबारबाट सुरु हुने अकफ तथा ईस्लामिक मामिला मन्त्रालयले जनाएको छ।
कतारको न्याय तथा मन्त्रीमण्डल मामिला मन्त्रालयलेबेक सूचना प्रकासित गर्दै यो वर्षको रमदान महिनाको लागि कार्य समय तोकेको छ।सरकारले अप्रिल १३ तारीख देखि सुरु हुने रमदान महिना भर सरकारी कार्यलय मन्त्रालय तथा अन्य सरकारी निकायको लागि समय तोकेको हो।
सूचना अनुसार रमादन १४४२ ए एच महिना अवधीभर कार्य समय बिहान ९ बजे बाट २ बजे सम्म तोकिएको हो। निजि संस्थाको लागि :- कतारी श्रम कानुन अनुसार रमादान महिनामा सुरक्षा गार्ड अस्पताल जस्ता सन्वेदनशील क्षेत्रमा कार्यरत कामदार बाहेक रोजा नबस्ने मुस्लिम तथा गैर मुस्किल सबै कामदारहरुले दिन वा रात गरेर जम्मा ६ घन्टा काम गर्नु पर्ने कतारी श्रम कानुनमा उल्लेख छ।
 
 
 

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤