Siraha Times
ताजा समाचार

इटहरीको तिरुपति प्लाई उद्योगमा आगलागी, आगो निभाउने प्रयास जारी

  • चैत २३, २०७७
  • १५३४ पटक पढिएको
  • रामएकवाल राम
alt

सुनसरी । इटहरीको तिरुपति प्लाई उद्योगमा भीषण आगलागी भएको छ। सोमबार मध्यान्ह इटहरी–१० स्थित प्लाई उद्योगमा आगो लागेको हो ।

आगो के कारणले लाग्यो भन्ने यकिन हुन नसकेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।आगलागी सुरू भएपछि इटहरी, सुन्दरहरैंचा, उर्लाबारी, विराटनगर र इनरुवाबाट आएका पाँच वटा दमकलले निभाउने प्रयास गरिरहेका छन् ।

तर, आगलागी नियन्त्रणमा आइनसकेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक अर्जुन केसीले बताए।आगो नियन्त्रणका लागि स्थानीय र प्रहरी पनि परिचालन भएका छन्।

प्रतिक्रिया दिनुहोस

लहानमा पत्रकार विरेन ...

रहमुल, लहान, २ असोज । पत्रकार तथा सञ्चारकर्मी विरेन्द्र नेपालको पहलमा लहानमा सुविधा सम्पन्न अफसेट सञ ...

नुवाकोटका बाढीपीडितक ...

रहमुल, लहान, २ असोज । बाढीका कारण प्रभावित नुवाकोटका परिवारलाई लक्षित गर्दै Helping Heart Nepal ...

धनगढीमाई नगरपालिकाको ...

सिराहा, असोज १ । धनगढीमाई नगरपालिकाले आफ्नो ११औँ स्थापना दिवस तथा सीप, श्रम, शिल्पकार र निर्माणका आव ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१