विसुन देव सरदारसिरहा / चैत्र २२ गते आइतबार। सप्तरीको बलान बिहुल गाउँपालिकामा हिजो ६४ औं राष्ट्रिय सहकारी दिवसको २०७७ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बलान बिहुल गाउँपालिका वडा नम्बर १ र २ मा " राम नाम मण्डली संत सम्मेलन " द्वारा आयोजित रहेको थियोे । रामनगर साना किसान र सरस्वती सहकारी संस्था द्वारा रक्तदान कार्यक्रम भएको थियोे । उक्त रक्तदान कार्यक्रममा जनता समाजवादी पार्टीका युवा नेता शंकर गुप्ता , राम कुमार यादव , राम शंकर भण्डारी लगायत ५० जनाले रक्तदान गरेको थियोे । " रक्तदान जीवन दान " "रक्तदान महाकल्याण "
प्रतिक्रिया दिनुहोस
माध्यमिक विद्यालय कचनारीद्वारा विजया दशमी तथा बडा दशैँ २०८३ को शुभकामना, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश
बहुजन पार्टी नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी विशिष्ट अतिथिका रूपमा आमन्त्रित
लहानको शान र आस्थाको नयाँ प्रतीक बन्यो दुर्गा मन्दिर, पौने ५ करोडको परियोजना सम्पन्न; मेयर महेश चौधरीको प्रतिबद्धता पूरा
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved