Siraha Times
ताजा समाचार

श्री सीताराम नाम जप नवाह शुरु,कलश यात्रामा हजारौं भक्तजनको सहभागिता

  • फागुन २८, २०७७
  • १२६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा / फाल्गुन २८ गते शुक्रबार । सर्लाहीको मलङ्गवा नगरपालिका - ५ भाडँसर गाउँमा श्री सीताराम नाम जाप नवाह परायण २०७७ फाल्गुन २४ गते फाल्गुन कृष्ण पक्ष दशमी सोमबारको दिन देखि सुरु भएको हो। सीताराम नाम जप नवाह २०७७ फाल्गुन २४ गते तारिख ( 8-3-2021) सोमबार देखि २०७७ चैत्र ४ गते ( 17-3-2021 ) बुधबार विसर्जन हुनेछ । १० दिने यज्ञका उदधाटन कर्ता मलङ्गवा नगरपालिकाका प्रमुख (मेयर) निरसल साहले गरेको छ। उक्त नवाह यज्ञमा हजारौंको सङ्ख्या कलश यात्री तथा भक्तजनहरुको सहभागिता रहेको मलङ्गवा नगरपालिका वडा नम्बर - ५ का वडा अध्यक्ष मनोज सहनीले बताए । साथै सम्पूर्ण देशबासीहरुलाई यस यज्ञको कार्यक्रममा सहभागिताको लागि यज्ञ कर्ता भाँडसर ग्रामबासी तथा वडा अध्यक्ष सादर अनुरोध गर्दछ।

प्रतिक्रिया दिनुहोस

बरियारपट्टी–५ को आधा ...

रहमुल, लहान १० असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–५ हरिपुर–जिझौलस्थित श्री आधारभूत वि ...

लहान–४ चम्पापुरमा वि ...

रहमुल, लहान १० असोज । सिरहाको लहान नगरपालिका–४ चम्पापुरस्थित श्री मधेश शहीद विजय सहनी आधारभूत ...

आठ वर्षदेखि अल्झिएको ...

रहमुल, लहान, १० असोज । सिरहाको लहान नगरपालिका–२४ झुटकीमा तीन पुस्तादेखि मोहीका रूपमा जग्गा भोग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤