ताजा समाचार

गैर अवासिय नेपाली संघ कतारद्वारा (भर्चुअल )मार्फत राष्ट्रिय युवा सम्मेलन २०२१ गर्ने

  • फागुन १५, २०७७
  • १४४५ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम दोहा ( कतार) - गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारद्वारा युवा विभागको आयोजनामा अगामी मार्च ०५ तारिख शुक्रबारका दिन दिउँसो ०१ बजे देखि अनलाइन (जूम)मार्फत राष्ट्रिय युवा सम्मेलन हुने भएको छ।

नेपालको दिगो विकास र समृद्धिका लागि प्रवासी युवाहरूको भुमिका भन्ने नारा सहित राष्ट्रिय युवा सम्मेलन गर्न लागेको गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदाले जानकारी गराए।उनका अनुसार एनआरएनए कतारको समन्वयमा हुने सो कार्यक्रम कतारमा स्थापित विभिन्न संघ संस्थालाई सहभागीता लागि आग्रह समेत गरेका छन।

उक्त कार्यक्रममा सहभागिताको लागि तल उल्लेखित मिटिङ्ग आईडी र पासकोड प्रयोग गरि Link Login गर्नुहुन अनुरोध समेत गरेका छन।

JoinZoomMeetinghttps://us02web.zoom.us/j/4240595332?pwd=dDNwVW0yVFpaaW5hbFkzbFJ4RjByQT09

Meeting ID: 424 059 5332

Passcode: 2021

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤