ताजा समाचार

विभेद विरुद्ध एकीकृत भएर अघि बढ्नुपर्ने रविदास समाज सेवा कतारको जोड

  • माघ १०, २०७७
  • १४६७ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम - दोहा (कतार) १० माघ। कतारको दोहा स्थित ग्रान्ड मल्लमा रविदास समाज सेवा कतार ग्रुपले भेटघाट तथा अन्तक्रिर्या कार्यक्रम गरेको छ।
शुक्रवार कतारको एसियन टाउन स्थित ग्राण्ड मल्लमा भएको सो कार्यक्रममा संस्थामा आवद्ध प्रवास कमिटि कतारले पछाडि पारिएका एवम समग्र दलित समुदायहरुको अधिकार स्थापना सहितका विषयमा वृहत् छलफल भएको समाजका अध्यक्ष पाण्डव महराले बताउनु भयो।

RAVIDAS2
अध्यक्ष महराका अनुसार दलित समुदायहरु माथि भईरहेको हत्या हिंसा दहेज प्रथा समाजिक आर्थिक तथा राजनीतिकमा विभेदमा पारिएकोले अब हामी सबै मिली एकीकृत भएर अघि बढनुपर्ने जोड दिए।

रविदास समाज सेवालाई अब नेपाल लगायत विभिन्न देशमा यस संस्थालाई चाडै विस्तार गर्ने सचीव श्री नारायण रामले जानकारी दिनुभयो ।उनका अनुसार कार्यक्रममा ३० जना भन्दा बढीको उपस्थिति रहेको बताउनु भयो।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤