Siraha Times
ताजा समाचार

कतार र साउदी बीचको हवाई,भूमि र समुद्री सिमानाका खोल्न सम्झौता

  • पुस २१, २०७७
  • ६४८ पटक पढिएको
  • रामएकवाल राम
alt

दोहा कतार - तिन बर्ष देखि बन्द रहेको कतार-साउदी विचको सिमानाका हिजै राति देखि खुल्ने भएको छ।

कतार र साउदी अरेबिया बीचको एयरस्पेस, भूमि र समुद्री सिमाना खोल्न सम्झौता भएको छ ।

कुवेतका विदेशमन्त्री शेख डा.अहमद नासेर अल-मोहम्मद अल सबाहले बताए अनुसार सीमा हिजै राति बाट खुल्ला गरेको जानकारी दिएका थिए।

 साउदी अरेबियाले हिजो कतारसम्म आफ्नो हवाई क्षेत्र र भूमि तथा समुद्री सीमा जानकारी दिदै कुवेतका परराष्ट्रमन्त्रीले आफ्नो ट्युटर मार्फत बताए आनुसार रियाद र यसका सहयोगीहरुलाई एक राजनैतिक विवाद सुल्झाउनको लागि यो सम्झौता भएको जानकारी दिएका थिए ।

कुवेतका परराष्ट्रमन्त्रीले आईतबार एक ट्युटर मार्फत भनेका थिए, “कतारको राज्य र साउदी अरेबियाको राज्य बीच हिजो बेलुका हवाई क्षेत्र र भुमि र समुद्री सिमाना खोल्ने सहमति भएको थियो,” परराष्ट्रमन्त्रीले थपे, “कुवेतका अमीरले कतार राज्यका अमीर र साउदी अरेबियाका क्राउन प्रिन्ससँग अल-उला शिखर सम्बन्धी बयानमा हस्ताक्षर गर्न दुई पटक फोन गरे र कतार र साउदी अरेबिया बीचको सम्पूर्ण सीमा हिजो साँझ देखि खोल्न सहमत भयो।

प्रतिक्रिया दिनुहोस

सिरहाको हकपारामा बृह ...

रहमुल लहान, असार १३। जिल्ला समन्वय समिति (जिसस) सिरहाका प्रमुख दिनेश महतोको प्रमुख आतिथ्यमा सिरहा से ...

नेशनल मेडिकल कलेजमा ...

रंजित चौरसिया, वीरगंज १२ असार। नेशनल मेडिकल कलेज, वीरगञ्जको आयोजनामा तथा इन्स्टिच्युट अफ मेडिसिन (आई ...

खडक नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान, असार १२ । सप्तरीको खडक नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापन सहज बनाउ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१