ताजा समाचार

मोदीको आडमा ओलि जनकपुर आउने

  • वैशाख २३, २०७५
  • १३४९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बैशाख २३,मधेश विरोधी छवि रहेको प्रधानमन्त्री आ नेकपा एमाले को अध्यक्ष केपी शर्मा ओली मधेशी बाहुल्य जिल्ला अर्थात् प्रदेश २ को राजधानी जनकपुरमा खुल्ला रुपमा मोदिको आड्मा जानको लागि तयार । मधेश आ मधेशी माथी गरि आइरहेको बयान बाजीको कारण मधेशमा छिर्न ओलिलाई अप्ठ्यारो भएको थियो ।स्मरण रहोस्कि ओलि जबर्जस्ति बिगतको समयमा मधेशमा पसेकोले निर्दोष ५जना मधेशिले आफ्नो जान गुमाएका थियो । तर यो पल्ट त्यस्तो केहि दिक्कतको सामना गर्नुपर्ने छैन किन भने यो पल्ट ओलि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत गर्ने बहानामा प्रदेश नम्बर २को राजधानी जनकपुर धाममा निर्वाध रुपले प्रवेश गरन गाइरहेका छ्न।

जन नेता बनको लागी मात्र ठुलो ठुलो भासण गरेर हुदैन ।त्यसका लागी आफुले गरेको वाचा पनि पूरा गर्नु पर्छ।यश कुराको ख्याल प्रधानमन्त्री ओलिलाई पनि राखनु पर्छ।समृद्ध बिकासको नारा लगाएर मात्र हुदैन व्यावहारिक रुपमा पनि गरेरे देखाउनु पर्छ । संविधान बिश्वको उत्कृष्ट बनाउनको लागी सबै धर्म ,जात जाति ,वर्ग,भूगोल लाई ध्यानमा राखेर सबैको भावना समेटनु पर्छ ।अहिलेको संविधानको ९०% भनिएको छ तर बाकी व्यवहार यस्तो छैन ।संविधानमा यति त्रुटी छ कि ओलि सरकार आफ्नो ५बर्ष अबाधी पुरा गरन धेरै मुस्किलको सामना गर्नु पर्छ । अदि ओलिले नेपालको सबै नागरिकका भावनालाई कदर गरेको भए संविधान संशोधन गराउन सफल हुन्थ्यो। यस्तो गरेको भए नेपालको कुनै कुनामा छिर्नको लागी बिदेशी पाहुनाको आज सहारालिनु नपर्ने थियो ।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤