ताजा समाचार

कोरोना भाईरस विरुद्ध सावधानीका उपाय अपनाउन कतार दूतावासको आग्रह विज्ञप्ति सहित

  • पुस १४, २०७७
  • ६५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

दोहा कतार- कोरोना भाईरस कोभिड-१९ विरुद्ध कतार सरकारले जारि गरेको सावधानी अपनाउन कतार स्थित नेपाली दूतावासले आग्रह गरेको छ। छिमेकी मुलुकहरुमा भाईरसका बिरामी बढिरहेको अवस्था र अन्य युरोपेली राष्ट्रहरुमा भाईरसको नयाँ प्रकार देखिए सङ्गै दूतावासले कतारमा रहेका नेपालीहरुलाई एक सूचना प्रकाशित गर्दै निरोधात्मक उपाय पुर्ण रुपले अपनाउन आग्रह गरेको छ। त्यस्तै विभिन्न चाडपर्व तथा कुनै उत्सव मनाउदा पनि स्थानीय कानुन तथा संस्कृती अनुरुप मर्यादित हिसाबले भिड्भाड नगर्न आग्रह समेत गरेको छ।

sirahatimes 26

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤