ताजा समाचार

सातौ पटक विहारको मुख्य मन्त्रीमा नितिशद्वारा सपथ ग्रहण

  • मंसिर २, २०७७
  • ७६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

एजेन्सी - नीतीश कुमारले सोमवार साँझ ७ औं पटक भारत विहार राज्यको मुख्यमन्त्रीको सपथ ग्रहण गरेका छन् । राजभवनमा राज्यपाल फागू चौहानले उनलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री नीतीश कुमारसँगै १४ जना मन्त्रीहरुले समेत सपथ ग्रहण गरेका छन् । बीजेपी कोटाबाट ७, जेडीयू कोटाबाट ५ वीआईपीको कोटाबाट एक एक मन्त्रीले सपथ ग्रहण गरेका छन् । उक्त अवसरमा गृह मन्त्री अमित शाह र बीजेपी अध्यक्ष जेपी नड्डा समेत उपस्थित थिए । सपथ ग्रहण समारोहलाई कांग्रेस र आरजेडीले वहिष्कार गरेका छन् । नीतीश कुमारसँगै राज्यपाल फागू चौहानले तारकिशोर प्रसाद र रेणु देवीलाई उपमुख्यमन्त्री पदको सपथ ग्रहण गराएका छन् । बीजेपी नेता तारकिशोर प्रसाद कटिहारबाट विधायक चुनिएका छन् भने रेणु देवी बेतिया विधानसभा सीटबाट निर्वार्चित भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤