ताजा समाचार

NRNA कतारले (जुम भर्चुअल ) मार्फत शुभकामना अदान - प्रदान कार्यक्रम गर्दै।

  • कार्तिक २७, २०७७
  • १३९१ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम दोहा( कतार) २७ कार्तिक ।गैरअवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले आउँदो 20 November शुक्रबारका दिन दिउँसो १ बजेदेखि अनलाइन  (जुम भर्चुअल ) मार्फत  शुभकामना अदान प्रदान कार्यक्रम 2020 को आयोजना गरिएको NRNA कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी गराए।

नेपालीहरुको महान पर्व विजया दशमी, दिपावली तिहार छठ , नेपाल सम्बत ११४१ बलिहाङ तङ्नाम तथा उधौली पर्वको सुखद अवसरमा शुभकामना अदान- प्रदान गरिने भएको छ।
कतारमा स्थपित विभिन्न  संघ संस्थाका प्रतिनिधि संस्थाका पञ्जिकृत सदस्य ज्यू एवम्  सम्पूर्ण  नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई यस सुखद अवसरमा सहभागीतकोलागी तल उल्लेखित जुम मिटिङ्ग आईडी र पासकोड नम्बर प्रयोग गरि लिन्क लगिन गरि उपस्थित हुन  सबैमा हार्दिक निमन्त्रणा सहित अध्यक्ष मुसलमानले अनुरोध गरेका छन।
Meeting ID:4240595332
 Passcode:padam123

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤