ताजा समाचार

कतारमा पसल चोरी गर्ने एक जना अरबी नागरिक पक्राउ

  • कार्तिक २५, २०७७
  • १३४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स  कार्तिक २५ ।  अपराधिक अनुसन्धान बिभागले कतारमा पसल चोरी गर्ने एक अरबी मुलुकका नागरिकलाई पक्रा उ  गरेको छ । बिभागले चोरीको उजुरी परेपछि थालेको अनुसन्धानको क्रममा अभियुक्तलाई पक्रन सफल भएको  हो । निजको निवासबाट चोरी गरिएको अनेकौ सामान सहित नगद पनी बरामद गरिएको छ । उनलाई थप कानूनी प्रक्रियाको लागी हाल हिरासतामा राखिएको आन्तरिक मन्त्रालयले जनाएको छ । विभागले पसल तथा घर चोरी हुनबाट बचन तथा सुरक्षाको लागी क्यामरा जडान गर्न समेत आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤